spot_img
spot_img

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग प्रमुखलाई विद्यार्थीहरुले लगाए कालो मोसो

- Advertisement -

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरुले कालो मोसो दलेका छन् ।

सोमबार दाहालमाथि क्वाटरमै गएर विद्यार्थीहरुले कालो मोसो दलिदिएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौ समस्याका लागि लामो समय मागसहितका विज्ञप्तिद्धारा शन्तिपूर्ण आन्दोलनरत रहँदा पनि भिसि कार्यालयसँग वार्ता भईरहेता पनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरु बताउछन् ।

पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजको र माग सम्बोधन नगरिएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer