चितवन, अन्तराष्ट्रिय युवा दिवसको दिन पारेर नेपाली युवा उध्धमी मंच चितवन ( NYEF-Chitwan) ले गर्यो रक्तदान कार्यक्रम
अन्तराष्ट्रिय युवा दिवसको दिन पारेर NYEF चितवन ले चितवन उद्योग वाणिज्य संघ तथा चितवन होटल व्यवसायी सङ्घ को सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा अध्यक्ष विकल दाहालको सभापतित्व एवं उ वा संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। नेपाली युवा उद्यमी मंच चितवनका सदस्यहरु सहित कार्यक्रम मा 40 जना ले रक्तदान गर्नुभएको थियो।
फोटो ग्यालरी: