spot_img
spot_img

गैंडाको आक्रमणबाट चितवन मा एकजना को ज्यान गयो

- Advertisement -

चितवन, चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएकाे छ । रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीकाे गैँडाकाे आक्रमणबाट ज्यान गएकाे हाे ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजाे निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।

बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer