spot_img
spot_img

एक वर्ष भित्र सबै नेपालीलाई परिचयपत्र वितरण गरिने

- Advertisement -

काठमाडौं – सरकारले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने बताएका हुन्।

गत चैतसम्मको तथ्यांकअनुसार हालसम्म एक करोड १० लाख बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन्।विभागबाट १० लाख २५ हजार बढी राष्ट्रिय परिचयपत्रको छपाइ काम सकिएको छ।

त्यसमध्ये जम्मा एक लाख २५ हजारले मात्रै राष्ट्रिय परिचयपत्र पाएका छन्।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer