spot_img
spot_img

काठमाडौंमा अब एम्बुलेन्स सेवा नि:शुल्क

- Advertisement -

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक फोनकलको भरमा नगरवासीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यो सेवाको विषयमा जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंको कुनै पनि स्थानमा एम्बुलेन्सको आवश्यकता परे महानगरको आकस्मिक नम्बर १०२ मा कल गर्न सकिनेछ ।

उनले लेखेका छन्, “काठमाडौंभर नै २४ घन्टा नै १०२ मा कल गरेर Free Ambulance Service लिनु सक्नुहुन्छ,”  “यो सुविधा प्रयोग गरेवापत कुनै शुल्क तिर्नपर्ने छैन ।”

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer