spot_img
spot_img

यात्री मोटरसाइकल भाँचियो , तस्वीर भाइरल, यस्तो छ कम्पनीको स्पस्टिकरण

- Advertisement -

काठमाडौं -अहिले सामाजिक सञ्जालमा नेपालमै बनेको यात्री मोटरसाइकल्सको एउटा बाइक सडकमा लमतन्न परेको र केही भाग भाँचिएको अवस्थाका तस्वीर भाइरल बनिरहेका छन् ।

उक्त फोटो शेयर गर्दै कतिपयले कम्पनीको गुणस्तरमाथि प्रश्न उठाइरहँदा यात्री मोटरसाइकल्सले एउटा सूचना जारी गर्दै स्पष्टीकरण दिएको छ ।

कम्पनीले फोटोको वास्तविकता नबुझेरै इन्टरनेटमा भाँचिएको च्यासिसका तस्वीरहरू फैलिएको जनाएको छ ।

तस्बिरहरु :

यात्री  motorcycle accident
यात्री मोटो
यात्री  motorcycle accident
यात्री motorcycle accident
यात्री  motorcycle accident
यात्री motorcycle accident

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer