पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ ।
यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो । अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ । तर सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् ।
श्रृंखला खतिवडा उनी मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद विरोध खतिवडाकी छोरी हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् । ५ फिट ६ इञ्चकी श्रृंखला कलेज टपर समेत हुन् । उनलाई लेखनमा समेत रूची छ ।
पुस्तक प्रकाशन गर्ने श्रृङ्खलाको लक्ष्य रहेको छ । उनको एक दाइ रहेका छन् । उनी परिवारसहित हाल ललितपुरको थल्सीखेलमा बस्छिन् । त्यस्तै पछिल्लाे समय उनी केहि हट बनेका तस्बिर निकै भाइरल बनेका छन् । उनका केहि तस्बिर केहि यहाँ शेयर गरेका छाैँ।
पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा को हट लुक्स तस्बिरपूर्व मिस नेपाल श्रृङ्खला खतिवडा को हट लुक्स तस्बिरपूर्व मिस नेपाल श्रृङ्खला खतिवडा को हट लुक्स तस्बिरपूर्व मिस नेपाल श्रृङ्खला खतिवडा को हट लुक्स तस्बिरपूर्व मिस नेपाल श्रृङ्खला खतिवडा को हट लुक्स तस्बिरपूर्व मिस नेपाल श्रृङ्खला खतिवडा को हट लुक्स तस्बिर